जनकपुरधाम, ०४ भदौ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका आठवटै जिल्लामा रहेका नेपाल पत्रकार महासंघका शाखालाई कार्यालय प्रयोजनका सामग्री उपलब्ध गराएको छ । मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महासंघका आठै जिल्ला शाखाका अध्यक्ष, सचिव...
जनकपुरधाम, ०४ भदौ । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरीले खोजतलास गर्ने क्रममा चोरी, लागुऔषध र सवारी ज्यानसम्बन्धी मुद्दामा सजाय...
जनकपुरधाम, ०४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश अधिवेशन महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि अन्योलमै रहेको छ । पार्टीभित्रको विवाद, निर्वाचित सांसदहरूको हस्तक्षेप तथा जातीय समूहबीचको मतभेदका कारण स्थगित भएको अधिवेशनको नयाँ...
जनकपुरधाम, ०४ भदौ । सामाजिक सञ्जालको दुरुपयोग गरी बैंकको नाम र लोगो प्रयोग गरेर सर्वसाधारणलाई झुक्याउँदै साइबर ठगी गर्ने प्रयास भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले आमनागरिकलाई सतर्क रहन आग्रह गरेको छ । प्रहरीका अनुसार पछिल्लो समय...
जनकपुरधाम, ०४ भदौ । जनकपुरधाम उपमहानगरपालिकाले रिक्त पदमा अन्तरस्थानीय तह सरुवामार्फत कर्मचारी पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ । उपमहानगरपालिकाले मधेश प्रदेशअन्तर्गतका स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरुवा सहमतिका लागि आवेदन दिन आह्वान गरेको हो । उपमहानगरपालिकाले बिहीबार...
रौतहट, ०४ भदौ । रौतहट प्रहरीले विभिन्न अपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालित...
सिरहा, ०४ भदौ । मिर्चैया उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायी, कर्मचारी तथा सदस्यहरूका लागि दुर्घटना, स्वास्थ्य र क्रिटिकल इलनेस बीमा सुविधा उपलब्ध हुने भएको छ । यसका लागि मिर्चैया उद्योग वाणिज्य संघ र नेको इन्सुरेन्स लिमिटेडबीच एक...


